|
|
Left Content
|
|
|
|
|
|
|
| |
| |
बी.पी.समाजका चम्किला नक्षत्र
नेपाली काङ्ग्रेसले राणाशासनविरुद्धको सङ्घर्षको नेतृत्व तथा २०१७ सालदेखि २०४६ सालसम्मको लोकतन्त्रको पुनःस्थापनाको सङ्घर्ष र नेतृत्व गरेको हो, जुन कार्यको लक्ष्य शोषणरहित समाजको सिर्जना गर्नु नै थियो । २०१५ सालको चुनावपछि नेपाली काङ्ग्रेसको सरकारका नीति विकास र शोषणरहित समाजको निर्माणमै केन्दि्रत र यसको मुख्य शिल्पी महामानव बी.पी. कोइराला हुनुहुन्थ्यो । उहाँले समाजवाद भनेको जाली फटाहाहरूको उन्मूलन, ग्रामीण क्षेत्रमा रोजगारीको अभिवृद्धि, जग्गा जोत्नेको हुनुपर्ने, उद्योगधन्दामा मजदुरहरूको हितसंरक्षण हुनुपर्ने, योजना बनाउँदा गरिब किसानको हितलाई ध्यान दिएर बनाउनुपर्ने, शिक्षामा सबैको पहुँच हुनुपर्ने, नेपालको उन्नति बाँकी
अंश...
|
| |
| |
विश्वकप फुटबल २०१०
विश्वकप फुटबलको १९ औं संस्करण आगामी जेठ २८ शुक्रवार देखि सुरु हुँदै छ । विश्वभरका ३२ राष्ट्रका टिमले भाग लिएको यस खेलमा कसले बाजी मार्ला तपाइंको विचार व्यक्त गर्नु होस ।
नेपालचाइना न्यूज बाँकी
अंश... |
| |
| |
प्रकाश झाको चलचित्रः राजनिति
प्रकाश झाको निर्देशनमा बनेको बलिउडको नयाँ चलचित्र राजनीतिमा मात्र सरकारको राजनितिको मात्र कहानी छैन यसमा जीवनमा हुने राजनितिलाइ पनि सटिक ढंगले प्रस्तुत गरिएको छ । राजनिति चलचित्रमा बताइएको छ कि कसरी एउटा परिवारमा पनि राजनिति हवि हुन सक्दछ । प्रेमी-प्रेमिका, पति-पत्नी, भाई-भाईको बीच..। बाँकी
अंश...
|
| |
| |
भानुको सम्झनामा
भानुको नाम सुन्दा श्रद्धाको ज्योती बल्दछ ।
रम्घाको डाँडा काँडा साहित्य रस फुल्दछ ।
असार मासको बेला जन्म भो भानुभक्तको ।
उर्लदो खहरे जस्तै शब्द भण्डार ज्ञानको ।। बाँकी
अंश...
|
|
|
|
|
| |
|
|
News Details Page
|
|
|
|
|
लाइनमा रहेका नेपाली चलचित्र
नेपाली चलचित्र नगरी कलिउडमा हालका दिनमा निकै चलचित्रहरू पर्दशनको लागि लाइनमा लगेका छन् । कात्तिक महिनको अन्तिम हप्तामा चलचित्र 'विष' को प्रदर्शन काठमाडौंबाट हुने भएको छ । यसैगरी दीपक श्रेष्ठको 'हिम्मत २', रेखा थापाको 'हिफाजत', निर्देशक सबिर श्रेष्ठको 'कसले चोर्यो मेरो मन',दयाराम दाहालको निर्देशनमा बनेको 'कहाँ छौ कहाँ' लगाएतका चलचित्रहरू यतिवेला पर्दशनको लागी हल कुरेर बसेका छन् । डाक्टरसिंह गुरुङको निर्माणमा बनेको चलचित्र 'बाटुली' पनी अझै पर्दशनको प्रतिक्षामा रहेको छ ।
रोज राणाको 'दोस्ती', अभिनेत्री प्रज्ञा जोशीको फिल्म 'सम्झना', द्वन्द्वनिर्देशक राजेन्द्र खड्गीको फिल्म 'रणसंग्राम', मनोज पण्डितको निर्देशनमा बनेको 'दासढुंगा' उकेश दाहालको निर्देशनमा बनेको 'पलपलमा' जस्ता चलचित्र बनेर थन्किएका छन् । यी चलचित्रको पालो कहिले आउँछ त्यो अनिश्चित नै रहेको बताइएको छ भने तुलसी घिमिरेको 'देश' प्रभु शमशेर राणाको 'राज्य', नरेश पौडेलको 'दीपशिखा' शिव रेग्मीले निर्माण गरेको र 'मह' जोडी लामो समयपछि देखा परेको हास्य चलचित्र 'हासिदेऊ एकफेर' जस्ता चलचित्र पनि पर्दशनको तयारीमा लाइनमा लागेका छन् । नेपाली दर्शकहरूको यी नयाँ चलचित्र हेर्ने अभिलाषा भने कहिले पुरा हुने हो त्यो भने हेर्न बाँकी छ ।
|
|
| प्रकाशित
मिति :
2009-11-7
-
08:47
|
|
|
|
|
|
Ads
| |
| |
| |
| |
| |
| |
| |
| |
Right_stuff
|
|
| |
|
|
|
|
|
|
|
|
Forex
|
Currency |
Buy |
Sell |
| Chinese Yuan |
10.91 |
11.00 |
| US Dollar |
74.54 |
75.14 |
| Pound Sterling |
107.59 |
108.47 |
| |
|
|
|
Gold Silver Prices
|
Types |
Weight(gms) |
Prices |
| तेजाबी सुन |
12 |
35831 |
| छापावाल सुन |
12 |
36041 |
| असली चांदी |
12 |
557 |
|
|
|
|
Weather
| |
| City |
Max |
Min |
|
Kathmandu |
31.1 |
12.0 |
|
Pokhara |
30.2 |
17.5 |
|
Nepalgunj |
38.9 |
16.6 |
|
Nagarkot |
0.0 |
0.0 |
|
Biratnagar |
38.7 |
26.0 |
|
| |
|
|
| City |
Max |
Min |
|
Bejing |
0 |
0 |
|
Lasha |
0 |
0 |
|
Sanghai |
0 |
0 |
|
|
|
|