Banner Page
     
 
    शनिबार १९ भाद्र २०६७
   
Hot Models Photos
  गृह् पृस्ठ Home   आफ्नो बारेमा About   फोटो पृस्ठ Photo Page   सम्पर्क ठेगाना Contact   भण्डार Old News
| आज बाबुको मुख हेर्ने दिन अर्थात कुशे औंसी | | फोरमले आज दाहालको पक्षमा मतदान गर्ने संकेत | | जीप बग्दा ५ जनाको मृत्यु | | आज छैटौं चरणको प्रधानमन्त्री निर्वाचन | | Asia Stocks Post Weekly Advance on BOJ, Manufacturing Growth | | Nearly 10,000 coal trucks stuck in latest north China traffic jam | | EU presses China to step up fight against fakes | | सदीक्षा श्रेष्ठ भइन् यस बर्षको मिस नेपाल |
   अन्य पत्रपत्रिकाहरूका समाचार
   अर्थ समाचार
   आइटी समाचार
   आश्चर्य गतिविधी
   कलिउड
   कस्तो गजब
   क्रिकेट
   खेल समाचार
   चीन गतिबिधि
   धर्म संस्कृति
   नेपाल समाचार
   पर्यटन समाचार
   बलिउड डायरी
   बार्ता
   बिचार
   मनोरन्जन
   युवा खुल्दुली
   योग र जीवन
   विज्ञान प्रविधि
   विश्व समाचार
   शेयर बजार
   शैक्षिक गतिबिधी
   साताको रासिफल
   साहित्य
   स्वास्थ्य
   हास्यव्यङ्ग्य
   Breaking News
   Economy
   Model
   Modeling
   Nepal China Link Exchange
   News From China
   News in English
   News- Chinese Language
Left Content
बी.पी.समाजका चम्किला नक्षत्र
नेपाली काङ्ग्रेसले राणाशासनविरुद्धको सङ्घर्षको नेतृत्व तथा २०१७ सालदेखि २०४६ सालसम्मको लोकतन्त्रको पुनःस्थापनाको सङ्घर्ष र नेतृत्व गरेको हो, जुन कार्यको लक्ष्य शोषणरहित समाजको सिर्जना गर्नु नै थियो । २०१५ सालको चुनावपछि नेपाली काङ्ग्रेसको सरकारका नीति विकास र शोषणरहित समाजको निर्माणमै केन्दि्रत र यसको मुख्य शिल्पी महामानव बी.पी. कोइराला हुनुहुन्थ्यो । उहाँले समाजवाद भनेको जाली फटाहाहरूको उन्मूलन, ग्रामीण क्षेत्रमा रोजगारीको अभिवृद्धि, जग्गा जोत्नेको हुनुपर्ने, उद्योगधन्दामा मजदुरहरूको हितसंरक्षण हुनुपर्ने, योजना बनाउँदा गरिब किसानको हितलाई ध्यान दिएर बनाउनुपर्ने, शिक्षामा सबैको पहुँच हुनुपर्ने, नेपालको उन्नति बाँकी अंश...

विश्वकप फुटबल २०१०
विश्वकप फुटबलको १९ औं संस्करण आगामी जेठ २८ शुक्रवार देखि सुरु हुँदै छ । विश्वभरका ३२ राष्ट्रका टिमले भाग लिएको यस खेलमा कसले बाजी मार्ला तपाइंको विचार व्यक्त गर्नु होस । नेपालचाइना न्यूज बाँकी अंश...
प्रकाश झाको चलचित्रः राजनिति
प्रकाश झाको निर्देशनमा बनेको बलिउडको नयाँ चलचित्र राजनीतिमा मात्र सरकारको राजनितिको मात्र कहानी छैन यसमा जीवनमा हुने राजनितिलाइ पनि सटिक ढंगले प्रस्तुत गरिएको छ । राजनिति चलचित्रमा बताइएको छ कि कसरी एउटा परिवारमा पनि राजनिति हवि हुन सक्दछ । प्रेमी-प्रेमिका, पति-पत्नी, भाई-भाईको बीच..। बाँकी अंश...
भानुको सम्झनामा
भानुको नाम सुन्दा श्रद्धाको ज्योती बल्दछ । रम्घाको डाँडा काँडा साहित्य रस फुल्दछ । असार मासको बेला जन्म भो भानुभक्तको । उर्लदो खहरे जस्तै शब्द भण्डार ज्ञानको ।। बाँकी अंश...
Dear Visitors any comment in this site, please send email in our email address. Our Email address is: news@nepalchinanews.com Thank you for visiting our NEPALCHINANEWS.COM.
 
News Details Page
शेयर बजार
कुमारी मोबाइल क्यास सेवा सञ्चालनमा
नेपालचीन समाचार
भाद्र ५, कुमारी बैंकले मोबाइल फोनबाट बैंकिङ कारोबार गर्न सकिने ‘कुमारी मोबाइल क्यास’ योजना मंगलबारदेखि सञ्चालनमा ल्याएको छ ।बैंकका प्रमुख कापर्यकारी अधिकृत राधेश पन्तका अनुसार मोबाइलको माध्यमवाट वित्तीय कारोबारलाई सर्वसुलभ बनाउन यो योजना सञ्चालनमा ल्याइएको हो । यस ‘कुमारी मोबाइल क्यास’ योजना अन्तर्गत ग्राहकले मोबाइलको माध्यमवाट रकम जम्मा गर्न, झिक्न, रकमान्तर गर्न, बजारमा बिल भुक्तानी गर्न, बत्ती, पानी, बिजुलीको बिल भुक्तानी गर्नलगायत प्रिपेड मोबाइलको रिचार्ज गर्नेलगायतका सेवा लिन सक्ने कुमारी बैंकले जनाएको छ । हाल नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले मात्र प्रयोग गर्न सक्ने यो सेवा केही समयपछि अन्य मोबाइल सेवाप्रदायक कम्पनीका ग्राहकले समेत उपभोग गर्न सक्ने पन्तले बताए । बैंकमा खाता नभएका व्यक्तिले पनि सो सेवाको उपभोग गर्न सक्ने बैंकले जनाएको छ । टेलिकमको मोबाइल फोन भएका व्यक्तिले बैंकका २८ शाखा तथा १ सय ८९ वटा बैंकका आधिकारिक एजेन्ट र यिनका सेवाकेन्द्रमा मोबाइल क्यास निःशुल्क दर्ता गरी सो सेवा लिन सक्ने बैंकले जनाएको छ । यो सेवा सञ्चालनमा आएपछि ग्राहकको समय, परिश्रम र पैसाको बचत हुने बैंकले जनाएको छ । ग्रामीण भेगका जनता पनि मोबाइलको पहुँचमा रहने हुँदा यो सेवाले ग्रामीण क्षेत्रमा पनि आधुनिक बैंकिङ सेवा विस्तार गर्न मद्दत पुगेको बैंकले जनाएको छ । बैंकले लागू गरेको यो योजनामा अमेरिकाको बोस्टनस्थित सफ्टवेयर कम्पनी लिपफ्रक टेक्नोलोजीको प्राविधिक सहभागिता रहेको छ । यस्तो मोबाइल वालेट नेपालमा पहिलो रहेको बैंकको दाबी छ । हाल नेपालमा ३० प्रतिशत जनता मात्र बैंकिङ सेवाको पहँुचमा छन् भने ७५ लाख व्यक्तिले मोबाइल फोन प्रयोग गरिरहेको बैंकले जनाएको छ । मोबाइल प्रयोगकर्ताको सम्पूर्ण संख्याले सो सुविधा लिन सक्ने हुँदा मोबाइल बैंकिङको विकास हुने बैंकले जनाएको छ । समाचार श्रोतः कारोवार दैनिक
प्रकाशित मिति : 2010-8-22 - 09:44
From Kathmandu's message
|Address :: stockofnepal@yahoo.com | Email :: stockofnepal@yahoo.com|
good news. http://www.discuss.stockofnepal.com http://www.stockofnepal.com http://www.moneyearnsmoneyblogspot.com

Drop your comment here

Full Name
Address
Email
Comment

Note : Message will be published after the editor's approval

बाकी शेयर बजार ::
* कृषि विकास बैङ्कको सेयर निष्कासन हुने
* नेप्से पाँच अङ्कले तल झरयो
Ads
Hot Chinese Models
Global Nepal News
Right_stuff
Nepali Songs 
Nepali Model
Nepali Music Vedios
Murchanga.com
Forex
Currency
Buy
Sell
Chinese Yuan
10.91
11.00
US Dollar
74.54
75.14
Pound Sterling
107.59
108.47
Gold Silver Prices
Types
Weight(gms)
Prices
तेजाबी सुन
12
35831
छापावाल सुन
12
36041
असली चांदी
12
557
Weather
Footer Page