|
|
Left Content
|
|
|
|
|
|
|
| |
| |
बी.पी.समाजका चम्किला नक्षत्र
नेपाली काङ्ग्रेसले राणाशासनविरुद्धको सङ्घर्षको नेतृत्व तथा २०१७ सालदेखि २०४६ सालसम्मको लोकतन्त्रको पुनःस्थापनाको सङ्घर्ष र नेतृत्व गरेको हो, जुन कार्यको लक्ष्य शोषणरहित समाजको सिर्जना गर्नु नै थियो । २०१५ सालको चुनावपछि नेपाली काङ्ग्रेसको सरकारका नीति विकास र शोषणरहित समाजको निर्माणमै केन्दि्रत र यसको मुख्य शिल्पी महामानव बी.पी. कोइराला हुनुहुन्थ्यो । उहाँले समाजवाद भनेको जाली फटाहाहरूको उन्मूलन, ग्रामीण क्षेत्रमा रोजगारीको अभिवृद्धि, जग्गा जोत्नेको हुनुपर्ने, उद्योगधन्दामा मजदुरहरूको हितसंरक्षण हुनुपर्ने, योजना बनाउँदा गरिब किसानको हितलाई ध्यान दिएर बनाउनुपर्ने, शिक्षामा सबैको पहुँच हुनुपर्ने, नेपालको उन्नति बाँकी
अंश...
|
| |
| |
विश्वकप फुटबल २०१०
विश्वकप फुटबलको १९ औं संस्करण आगामी जेठ २८ शुक्रवार देखि सुरु हुँदै छ । विश्वभरका ३२ राष्ट्रका टिमले भाग लिएको यस खेलमा कसले बाजी मार्ला तपाइंको विचार व्यक्त गर्नु होस ।
नेपालचाइना न्यूज बाँकी
अंश... |
| |
| |
प्रकाश झाको चलचित्रः राजनिति
प्रकाश झाको निर्देशनमा बनेको बलिउडको नयाँ चलचित्र राजनीतिमा मात्र सरकारको राजनितिको मात्र कहानी छैन यसमा जीवनमा हुने राजनितिलाइ पनि सटिक ढंगले प्रस्तुत गरिएको छ । राजनिति चलचित्रमा बताइएको छ कि कसरी एउटा परिवारमा पनि राजनिति हवि हुन सक्दछ । प्रेमी-प्रेमिका, पति-पत्नी, भाई-भाईको बीच..। बाँकी
अंश...
|
| |
| |
भानुको सम्झनामा
भानुको नाम सुन्दा श्रद्धाको ज्योती बल्दछ ।
रम्घाको डाँडा काँडा साहित्य रस फुल्दछ ।
असार मासको बेला जन्म भो भानुभक्तको ।
उर्लदो खहरे जस्तै शब्द भण्डार ज्ञानको ।। बाँकी
अंश...
|
|
|
|
|
| |
|
|
News Details Page
|
|
हलिउड फिल्म ‘2012’ : १३ नोभेम्बरमा रिलिज गरिने
|
|
|
२० करोड़ अमेरिकी डलरको लागतमा निर्माण गरिएको बहुप्रतिक्षित माया सभ्यताको कैलेण्डरको भविष्यवाणीमा आधारित गरि बनाइएको हलिउड फिल्म ‘२०१२’ १३ नभेम्बरका दिन विश्वभर एकै पटक गरिंदैछ । रोनाल्ड एमरिच द्वारा निर्देशित यो फिल्ममा माया सभ्यताको क्यालेण्डरको भविष्यवाणीलाइ कल्पनाको माध्ययमबाट साँचो भएको देखाइएको छ जसमा २१ डिसेम्बर २०१२ मा संसारको विनास हुनेछ । प्रलय मच्चिनेछ ।
फिल्ममा देखाइए अनुसार प्रकृतिमाथि बढदो मानब हस्तक्षेपले गर्दा २१ डिसेम्बर २०१२मा संसारमा एकै साथ अनेक विपत्ती आउँनेछ, भुकम्प, तुफान तथा ग्लेशियर पग्लिनाले निकै ठुलो विनास हुनेछ ।
फिल्म वितरणको अधिकार पाएको कोलंबिया पिक्चर्सका हेनरीका अनुसार फिल्म निर्माणमा निकै मेहनत गरिएको छ ।भूकम्प, तूफान र ग्लेशियर पग्लिएको दृष्यलाइ जिवन्त देखाउनको लागी विशेष प्रविधी प्रयोग गरिएको छ ।फिल्मको पर्दशन १२ जुलाईमा नै गरिने भनिएकोमा केही कारणबस १३ नोभेम्बरमा यसको प्रर्दशन गर्न लागिएको हो । माया क्यालेण्डरलाइ आधार बनाएर बनाइएको यस फिल्मको पटकथा हैराल्ड क्लोजर र रोनाल्ड एमरिचले संयुक्त रूपमा लेखेका हुन भने, यस फिल्ममा जोन कसक, एमंडा पीट, डैनी ग्लोवर, थंडी न्यूटन, ओलिवर प्लैट, वूडी हैरल्सन तथा चिवेटल एजियाफोर जस्ता कलाकारले भुमिका निभाएका छन् ।यो फिल्म १५७ मिनेटको छ । यसमा अमेरिकी जहाजले मानिसको जिवन बचाएको देखाइएको छ । तर उनीहरूलाइ सफलता मिल्छ वा मिल्दैन त्यो भने सार्वजनिक गरिएको छैन् । यस फिल्मको निर्माण अगष्त २००८मा सुरू गरिएको थियो ।
|
|
| प्रकाशित
मिति :
2009-11-14
-
01:41
|
|
|
|
|
|
Ads
| |
| |
| |
| |
| |
| |
| |
| |
Right_stuff
|
|
| |
|
|
|
|
|
|
|
|
Forex
|
Currency |
Buy |
Sell |
| Chinese Yuan |
10.91 |
11.00 |
| US Dollar |
74.54 |
75.14 |
| Pound Sterling |
107.59 |
108.47 |
| |
|
|
|
Gold Silver Prices
|
Types |
Weight(gms) |
Prices |
| तेजाबी सुन |
12 |
35831 |
| छापावाल सुन |
12 |
36041 |
| असली चांदी |
12 |
557 |
|
|
|
|
Weather
| |
| City |
Max |
Min |
|
Kathmandu |
31.1 |
12.0 |
|
Pokhara |
30.2 |
17.5 |
|
Nepalgunj |
38.9 |
16.6 |
|
Nagarkot |
0.0 |
0.0 |
|
Biratnagar |
38.7 |
26.0 |
|
| |
|
|
| City |
Max |
Min |
|
Bejing |
0 |
0 |
|
Lasha |
0 |
0 |
|
Sanghai |
0 |
0 |
|
|
|
|