|
|
Left Content
|
|
|
|
|
|
|
| |
| |
बी.पी.समाजका चम्किला नक्षत्र
नेपाली काङ्ग्रेसले राणाशासनविरुद्धको सङ्घर्षको नेतृत्व तथा २०१७ सालदेखि २०४६ सालसम्मको लोकतन्त्रको पुनःस्थापनाको सङ्घर्ष र नेतृत्व गरेको हो, जुन कार्यको लक्ष्य शोषणरहित समाजको सिर्जना गर्नु नै थियो । २०१५ सालको चुनावपछि नेपाली काङ्ग्रेसको सरकारका नीति विकास र शोषणरहित समाजको निर्माणमै केन्दि्रत र यसको मुख्य शिल्पी महामानव बी.पी. कोइराला हुनुहुन्थ्यो । उहाँले समाजवाद भनेको जाली फटाहाहरूको उन्मूलन, ग्रामीण क्षेत्रमा रोजगारीको अभिवृद्धि, जग्गा जोत्नेको हुनुपर्ने, उद्योगधन्दामा मजदुरहरूको हितसंरक्षण हुनुपर्ने, योजना बनाउँदा गरिब किसानको हितलाई ध्यान दिएर बनाउनुपर्ने, शिक्षामा सबैको पहुँच हुनुपर्ने, नेपालको उन्नति बाँकी
अंश...
|
| |
| |
विश्वकप फुटबल २०१०
विश्वकप फुटबलको १९ औं संस्करण आगामी जेठ २८ शुक्रवार देखि सुरु हुँदै छ । विश्वभरका ३२ राष्ट्रका टिमले भाग लिएको यस खेलमा कसले बाजी मार्ला तपाइंको विचार व्यक्त गर्नु होस ।
नेपालचाइना न्यूज बाँकी
अंश... |
| |
| |
प्रकाश झाको चलचित्रः राजनिति
प्रकाश झाको निर्देशनमा बनेको बलिउडको नयाँ चलचित्र राजनीतिमा मात्र सरकारको राजनितिको मात्र कहानी छैन यसमा जीवनमा हुने राजनितिलाइ पनि सटिक ढंगले प्रस्तुत गरिएको छ । राजनिति चलचित्रमा बताइएको छ कि कसरी एउटा परिवारमा पनि राजनिति हवि हुन सक्दछ । प्रेमी-प्रेमिका, पति-पत्नी, भाई-भाईको बीच..। बाँकी
अंश...
|
| |
| |
भानुको सम्झनामा
भानुको नाम सुन्दा श्रद्धाको ज्योती बल्दछ ।
रम्घाको डाँडा काँडा साहित्य रस फुल्दछ ।
असार मासको बेला जन्म भो भानुभक्तको ।
उर्लदो खहरे जस्तै शब्द भण्डार ज्ञानको ।। बाँकी
अंश...
|
|
|
|
|
| |
|
|
News Details Page
|
|
हरियो सागसब्जी खानुस, मधुमेहबाट बच्नुस
नेपालचीन समाचार
|
|
भाद्र ७, हरीयो पात भएका सागसब्जि यदि दैनिक खाने हो भने सुगर (मधुमेह) जस्तो रोगबाट बच्न सकिने कुरा हालै ब्रिटिश मेडिकल जर्नलको एक रिपोर्टले देखाएको छ । रिपोर्ट बनाउने वैज्ञनिकहरूका अनुसार यसमा अझै अरू बढि रिसर्च गर्नुपर्ने देखिएको छ ।
दुइ लाख भन्दा बढि मानिसमा परीक्षण गरि इग्लैण्डको लिसेस्टर यूनिभर्सिटीका वैज्ञानिकहरूले हरियो पात भएको सागसब्जिय र बयस्कहरूमा हुने टाइप-२ मधुमेहको विचमा गहिरो सम्बन्ध रहेको बताएका छन् । परीक्षणमा देखिएको छ कि हरियो सागसब्जि खाने मानिसमा यो रोगको खतरा निकै कम हुने गर्दछ । यदि हरेक दिनको खानामा एक प्रकारको सव्जिमात्र मिलाउने हो भने १४ प्रतिशतसम्म यो रोग लाग्नबाट कमि गर्न सकिन्छ ।
हरीयो पात भएको सागसव्जिमा एन्टीअक्सिडेन्ट र म्याग्नेशियमको मात्रा धेरै हुने गर्दछ । यसलाइ पचाउन भने पाचन प्रणालीलाइ धेरै मेहनत गर्नु पर्दछ । यसैगरी एक अर्को रिसर्चबाट बैज्ञानिकहरूले चीनमा पाइने केही हरीयो जडिबूटिहरूमा मधुमेहलाइ रोक्न सक्ने तत्व रहेको पाएका छन् । शुरूमा यो परीक्षण मुसामा गरिएको थियो । यस तत्वको नाम हो इमोडिन । यसले इन्सुलिनको प्रतिरोधकको काम गर्दछ । इन्सुलिन हार्मोन रगतबाट मिठासको धेरै मात्रालाइ सन्तुलनमा ल्याउने कार्य गर्दछ ।
खानपान र व्यायामको माध्यमबाट पनि यो रोगबाट बच्न सकिन्छ । इन्सुलिनको इन्जेक्सन सुगर रोगको लागि दिने गरिन्छ तर रगतमा सुगरको मात्रालाइ नियन्त्रण गर्ने यस्ता अउसधिहरूले किडनीलाइ नराम्रो असर पार्ने गर्दछ ।
टाइप-२ शुगर सबैभन्दा बढि मानिसलाइ लाग्ने गर्दछ । यो रोग धनी देशबाट विस्तारै विकासशील देशतिर बढिरहेको छ । यसको मुख्य कारण ज्यादा मिठो र चिल्लो खाना र आरामदायी जीवनशैली नै यसको प्रमुख कारण हो । हाल विश्वमा २२ करोड भन्दा बढि सुगरका विरामीहरू रहेको कुरा सार्वजनिक भैसकेको छ । प्रत्येक बर्ष १० लाख भन्दा बढि मानिस यस रोगका कारण मृत्युवरण गर्दछन । डब्ल्यूएचओका अनुसार जसरी अहिले मानिसहरूको मोटोपन बढिरहेको छ, त्यसरीने यो प्रकृया नरोकिने हो भने आगामी १० बर्षमा यो संख्या दोब्बर हुनेछ । त्यसैले नियमित खानपान र नियमित व्यायाममा हरेक मानिसले समयमै ध्यान पुर्याउन सके सुगर जस्तो रोग लाग्न बाट बच्न सकिन्छ ।
|
|
| प्रकाशित
मिति :
2010-8-22
-
09:22
|
|
|
|
|
|
Ads
| |
| |
| |
| |
| |
| |
| |
| |
Right_stuff
|
|
| |
|
|
|
|
|
|
|
|
Forex
|
Currency |
Buy |
Sell |
| Chinese Yuan |
10.91 |
11.00 |
| US Dollar |
74.54 |
75.14 |
| Pound Sterling |
107.59 |
108.47 |
| |
|
|
|
Gold Silver Prices
|
Types |
Weight(gms) |
Prices |
| तेजाबी सुन |
12 |
35831 |
| छापावाल सुन |
12 |
36041 |
| असली चांदी |
12 |
557 |
|
|
|
|
Weather
| |
| City |
Max |
Min |
|
Kathmandu |
31.1 |
12.0 |
|
Pokhara |
30.2 |
17.5 |
|
Nepalgunj |
38.9 |
16.6 |
|
Nagarkot |
0.0 |
0.0 |
|
Biratnagar |
38.7 |
26.0 |
|
| |
|
|
| City |
Max |
Min |
|
Bejing |
0 |
0 |
|
Lasha |
0 |
0 |
|
Sanghai |
0 |
0 |
|
|
|
|