मेषः परिश्रम गर्नुपर्नेछ, यात्रा गर्नु पर्नेछ ।
बृषः साथीभाइको सहयोग मिल्नेछ । विद्यामा प्रगति हुनेछ ।
मिथुनः ठूलो रकम हात पर्ने योग छ । काम गर्दा बिचार पुर्याउनुहोला ।
कर्कटः यात्रा गर्नु पर्नेछ । शत्रु हटेर जाला ।
सिंहः विद्यामा प्रगति हुने । मान प्राप्ति, कार्य सफल हुनेछ ।
कन्याः व्यथैमा झगडा होला । टाउकोमा चोट लाग्न सक्नेछ ।
तुलाः साता सामान्य रहेको छ । विद्यामा प्रगति हुनेछ ।
वृश्चिकः शत्रु निस्तेज हुनेछन् । मनोरंजनमा धन खर्च हुनेछ ।
धनुः चोट लाग्न सक्छ । चोट लाग्न सक्छ ।
मकरः मान बढ्ने योग छ । यो साता सामान्य रहेको छ ।
कुम्भः परिवारमा खुसी छाउनेछ । सम्मान प्राप्त हुनेछ ।
मिनः बोलीको कदर हुनेछ । धार्मिक कार्यमा मन जनेछ ।