Banner Page
     
 
    शनिबार १९ भाद्र २०६७
   
Hot Models Photos
  गृह् पृस्ठ Home   आफ्नो बारेमा About   फोटो पृस्ठ Photo Page   सम्पर्क ठेगाना Contact   भण्डार Old News
| आज बाबुको मुख हेर्ने दिन अर्थात कुशे औंसी | | फोरमले आज दाहालको पक्षमा मतदान गर्ने संकेत | | जीप बग्दा ५ जनाको मृत्यु | | आज छैटौं चरणको प्रधानमन्त्री निर्वाचन | | Asia Stocks Post Weekly Advance on BOJ, Manufacturing Growth | | Nearly 10,000 coal trucks stuck in latest north China traffic jam | | EU presses China to step up fight against fakes | | सदीक्षा श्रेष्ठ भइन् यस बर्षको मिस नेपाल |
   अन्य पत्रपत्रिकाहरूका समाचार
   अर्थ समाचार
   आइटी समाचार
   आश्चर्य गतिविधी
   कलिउड
   कस्तो गजब
   क्रिकेट
   खेल समाचार
   चीन गतिबिधि
   धर्म संस्कृति
   नेपाल समाचार
   पर्यटन समाचार
   बलिउड डायरी
   बार्ता
   बिचार
   मनोरन्जन
   युवा खुल्दुली
   योग र जीवन
   विज्ञान प्रविधि
   विश्व समाचार
   शेयर बजार
   शैक्षिक गतिबिधी
   साताको रासिफल
   साहित्य
   स्वास्थ्य
   हास्यव्यङ्ग्य
   Breaking News
   Economy
   Model
   Modeling
   Nepal China Link Exchange
   News From China
   News in English
   News- Chinese Language
Left Content
बी.पी.समाजका चम्किला नक्षत्र
नेपाली काङ्ग्रेसले राणाशासनविरुद्धको सङ्घर्षको नेतृत्व तथा २०१७ सालदेखि २०४६ सालसम्मको लोकतन्त्रको पुनःस्थापनाको सङ्घर्ष र नेतृत्व गरेको हो, जुन कार्यको लक्ष्य शोषणरहित समाजको सिर्जना गर्नु नै थियो । २०१५ सालको चुनावपछि नेपाली काङ्ग्रेसको सरकारका नीति विकास र शोषणरहित समाजको निर्माणमै केन्दि्रत र यसको मुख्य शिल्पी महामानव बी.पी. कोइराला हुनुहुन्थ्यो । उहाँले समाजवाद भनेको जाली फटाहाहरूको उन्मूलन, ग्रामीण क्षेत्रमा रोजगारीको अभिवृद्धि, जग्गा जोत्नेको हुनुपर्ने, उद्योगधन्दामा मजदुरहरूको हितसंरक्षण हुनुपर्ने, योजना बनाउँदा गरिब किसानको हितलाई ध्यान दिएर बनाउनुपर्ने, शिक्षामा सबैको पहुँच हुनुपर्ने, नेपालको उन्नति बाँकी अंश...

विश्वकप फुटबल २०१०
विश्वकप फुटबलको १९ औं संस्करण आगामी जेठ २८ शुक्रवार देखि सुरु हुँदै छ । विश्वभरका ३२ राष्ट्रका टिमले भाग लिएको यस खेलमा कसले बाजी मार्ला तपाइंको विचार व्यक्त गर्नु होस । नेपालचाइना न्यूज बाँकी अंश...
प्रकाश झाको चलचित्रः राजनिति
प्रकाश झाको निर्देशनमा बनेको बलिउडको नयाँ चलचित्र राजनीतिमा मात्र सरकारको राजनितिको मात्र कहानी छैन यसमा जीवनमा हुने राजनितिलाइ पनि सटिक ढंगले प्रस्तुत गरिएको छ । राजनिति चलचित्रमा बताइएको छ कि कसरी एउटा परिवारमा पनि राजनिति हवि हुन सक्दछ । प्रेमी-प्रेमिका, पति-पत्नी, भाई-भाईको बीच..। बाँकी अंश...
भानुको सम्झनामा
भानुको नाम सुन्दा श्रद्धाको ज्योती बल्दछ । रम्घाको डाँडा काँडा साहित्य रस फुल्दछ । असार मासको बेला जन्म भो भानुभक्तको । उर्लदो खहरे जस्तै शब्द भण्डार ज्ञानको ।। बाँकी अंश...
Dear Visitors any comment in this site, please send email in our email address. Our Email address is: news@nepalchinanews.com Thank you for visiting our NEPALCHINANEWS.COM.
 
News Details Page
अर्थ समाचार
नेप्सेमा २६.९५ अंकले बढोत्तरी, १० महिनायताकै ठूलो बृध्दि
नेपाल चीन समाचारदाता

जेष्ठ १७, नेपाल स्टक एक्सचेन्जमा आइतबार भएको कारोबारमा नेप्से परिसूचक १० महिनायताकै ठूलो अंकले बढेर उल्लेख्य वृद्धि भएको छ ।  आइतबार नेप्से परिसूचक करिब २७ अंकले बढेको छ भने कारोबार रकम १२ करोड रुपैयाँ पुगेको छ ।


कारोबार रकमको ठूलो हिस्सा सानिमा विकास बैंकको संस्थापक सेयरले ओगटेको छ । सानिमाको संस्थापक सेयर १३ करोबारबाट ८ करोड ८० लाख रुपैयाँ बराबरको ३ लाख २० हजार कित्ता खरिदबिक्री भएको छ । आइतबार ६४ कम्पनीको ५ सय ४२ कारोबारबाट १२ करोड ३४ लाख ३ हजार रुपैयाँ बराबरको ३ लाख ७४ हजार ३ सय ४९ कित्ता सेयर किनबेच भएको थियो । बुधबारको तुलनामा कारोबार रकम करिब तीन गुनाले बढी हो ।

 

आइतबार कारोबारको समयमा पनि स्टक एक्सचेन्जले परिसूचकमा आकस्मिक परिवर्तन आएपछि २ पटकसम्म कारोबार रोकेको थियो । आइतबार बजार खुल्दा ४७९.४ अंकमा रहेको नेप्से कारोबार बन्द २६.९५ अंकले बढेर ५०६.३५ अंकमा पुगेको थियो ।

 

स्ट्यान्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, एभरेष्ट बैंक, चिलीमे हाइड्रो पावर, बैंक अफ काठमाण्डू लगायतका ५५ कम्पनीको सेयर मूल्य बढेको थियो भने नबिल बैंकको संस्थापक सेयर, राष्ट्रिय बिमा संस्थान, हिमचुली विकास बैंक, एसियन लाइफ इन्स्योरेन्स, सेन्ट्रल फाइनान्स, युनाइटेड फाइनान्स र पिपुल्स फाइनान्सको सेयर मूल्य घटेको थियो । रघुपति जुट मिल र सानिमा विकास बैंकको संस्थापक सेयरको सेयर मूल्यमा भने कुनै परिवर्तन आएन ।

प्रकाशित मिति : 2010-5-31 - 02:15

Drop your comment here

Full Name
Address
Email
Comment

Note : Message will be published after the editor's approval

बाकी अर्थ समाचार ::
* नेप्से २० अंकले बढ्यो
* जग्गा किनबेच ७५ प्रतिशत घट्यो
* नेप्से ११.१ अंकले घट्यो
* चीनले २१८ विमान खरिद गर्ने
* एआईसी बैंक भिसा डेबिट कार्ड शुरू
* नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्न इच्छुक भारत
* करिब रु.३५ करोड अनुदान सहयोग उपलब्ध गराउने
* आज विहान भएको बस दुर्घटनामा चालकको मृत्यु भयत्र
* नेप्से अझै तल झरयो
* नविलका दुइ शाखा थप
* खाद्य र पेयपदार्थमा मूल्यवृद्धि
* तलबमा वृद्धि भएकाले बढी चाप परेको छ
* सुनको मूल्य उकालो लाग्ने क्रम रोकिएन
* ७ दशमलव ३ रेक्टर स्केलको शक्तिशाली भूकम्पबाट हजारौंको मृत्यु
* बिहिबारदेखि बुटवलमा एघारौं राष्ट्रिय औद्योगिक प्रदर्शनी
* Great Google Network for the Great World
* काठमाडौं, ल्हासा बस सेवा पुनः सुरु गर्ने तयारी
* नयाँ कम्पनीको टेलिफोन आउने
* स्याटालाइटको मोबाइल ८ असोजदेखि
* 7 police killed as Taliban raid checkpoint in N Afghanistan
* तेश्रो जनआन्दोलनको पूर्वतयारीसः प्रचन्ड
* नेपालमा ठूलो बैक संचालनमा अाउने
* H1N1 flu death toll hits ten
* जिल्ला विकास समितिको कार्यालय पर्सामा बम भेटियो । नेपाली सेनाबाट निष्कृय पारिँदै
* कैलालीमा बम बिष्पोटः ३ को मृत्यु, ५ घाइते
* जडीबुटी खेतिबाट लाखौ आम्दानी गर्न सकिने ।
Ads
Hot Chinese Models
Global Nepal News
Right_stuff
Nepali Songs 
Nepali Model
Nepali Music Vedios
Murchanga.com
Forex
Currency
Buy
Sell
Chinese Yuan
10.91
11.00
US Dollar
74.54
75.14
Pound Sterling
107.59
108.47
Gold Silver Prices
Types
Weight(gms)
Prices
तेजाबी सुन
12
35831
छापावाल सुन
12
36041
असली चांदी
12
557
Weather
Footer Page