Banner Page
     
 
    शनिबार १९ भाद्र २०६७
   
Hot Models Photos
  गृह् पृस्ठ Home   आफ्नो बारेमा About   फोटो पृस्ठ Photo Page   सम्पर्क ठेगाना Contact   भण्डार Old News
| आज बाबुको मुख हेर्ने दिन अर्थात कुशे औंसी | | फोरमले आज दाहालको पक्षमा मतदान गर्ने संकेत | | जीप बग्दा ५ जनाको मृत्यु | | आज छैटौं चरणको प्रधानमन्त्री निर्वाचन | | Asia Stocks Post Weekly Advance on BOJ, Manufacturing Growth | | Nearly 10,000 coal trucks stuck in latest north China traffic jam | | EU presses China to step up fight against fakes | | सदीक्षा श्रेष्ठ भइन् यस बर्षको मिस नेपाल |
   अन्य पत्रपत्रिकाहरूका समाचार
   अर्थ समाचार
   आइटी समाचार
   आश्चर्य गतिविधी
   कलिउड
   कस्तो गजब
   क्रिकेट
   खेल समाचार
   चीन गतिबिधि
   धर्म संस्कृति
   नेपाल समाचार
   पर्यटन समाचार
   बलिउड डायरी
   बार्ता
   बिचार
   मनोरन्जन
   युवा खुल्दुली
   योग र जीवन
   विज्ञान प्रविधि
   विश्व समाचार
   शेयर बजार
   शैक्षिक गतिबिधी
   साताको रासिफल
   साहित्य
   स्वास्थ्य
   हास्यव्यङ्ग्य
   Breaking News
   Economy
   Model
   Modeling
   Nepal China Link Exchange
   News From China
   News in English
   News- Chinese Language
Left Content
बी.पी.समाजका चम्किला नक्षत्र
नेपाली काङ्ग्रेसले राणाशासनविरुद्धको सङ्घर्षको नेतृत्व तथा २०१७ सालदेखि २०४६ सालसम्मको लोकतन्त्रको पुनःस्थापनाको सङ्घर्ष र नेतृत्व गरेको हो, जुन कार्यको लक्ष्य शोषणरहित समाजको सिर्जना गर्नु नै थियो । २०१५ सालको चुनावपछि नेपाली काङ्ग्रेसको सरकारका नीति विकास र शोषणरहित समाजको निर्माणमै केन्दि्रत र यसको मुख्य शिल्पी महामानव बी.पी. कोइराला हुनुहुन्थ्यो । उहाँले समाजवाद भनेको जाली फटाहाहरूको उन्मूलन, ग्रामीण क्षेत्रमा रोजगारीको अभिवृद्धि, जग्गा जोत्नेको हुनुपर्ने, उद्योगधन्दामा मजदुरहरूको हितसंरक्षण हुनुपर्ने, योजना बनाउँदा गरिब किसानको हितलाई ध्यान दिएर बनाउनुपर्ने, शिक्षामा सबैको पहुँच हुनुपर्ने, नेपालको उन्नति बाँकी अंश...

विश्वकप फुटबल २०१०
विश्वकप फुटबलको १९ औं संस्करण आगामी जेठ २८ शुक्रवार देखि सुरु हुँदै छ । विश्वभरका ३२ राष्ट्रका टिमले भाग लिएको यस खेलमा कसले बाजी मार्ला तपाइंको विचार व्यक्त गर्नु होस । नेपालचाइना न्यूज बाँकी अंश...
प्रकाश झाको चलचित्रः राजनिति
प्रकाश झाको निर्देशनमा बनेको बलिउडको नयाँ चलचित्र राजनीतिमा मात्र सरकारको राजनितिको मात्र कहानी छैन यसमा जीवनमा हुने राजनितिलाइ पनि सटिक ढंगले प्रस्तुत गरिएको छ । राजनिति चलचित्रमा बताइएको छ कि कसरी एउटा परिवारमा पनि राजनिति हवि हुन सक्दछ । प्रेमी-प्रेमिका, पति-पत्नी, भाई-भाईको बीच..। बाँकी अंश...
भानुको सम्झनामा
भानुको नाम सुन्दा श्रद्धाको ज्योती बल्दछ । रम्घाको डाँडा काँडा साहित्य रस फुल्दछ । असार मासको बेला जन्म भो भानुभक्तको । उर्लदो खहरे जस्तै शब्द भण्डार ज्ञानको ।। बाँकी अंश...
Dear Visitors any comment in this site, please send email in our email address. Our Email address is: news@nepalchinanews.com Thank you for visiting our NEPALCHINANEWS.COM.
 
News Details Page
खेल समाचार
न्युजिल्यान्डसँग भारतको पराजय
नेपालचीन समाचार

श्रावण २६ (एजेन्सी)- न्युजिल्यान्डले त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा सानदार सुरुवात गरेको छ। दम्बुला अन्तर्राष्ट्रिय मैदानमा मंगलबार भएको खेलमा टोलीले भारतलाई २ सय रनले पराजित गर्žयो।

२ सय ८९ रनको लक्ष्य लिएर आएको भारत एकपटक तीब्र बलरहरूका अगाडि झुक्न पुग्यो र टोली २९.३ ओभरमा ८८ रनमै समेटियो। सातौं ओभरमा केली मिल्सले ओपनर वीरेन्द्र सेवागलाई १९ रनमा आउट गरेपछि भारतको पतन सुरु भएको थियो।

त्यसपछि डारेल टफीले अर्का ओपनर दिनेश कार्तिक (१४), रोहित शर्मा (४) र सुरेश रैना (६)लाई आउट गरेपछि भारत खेलमा पछाडि परेको थियो। टफीले कप्तान महेन्द्रसिंह धोनीलाई २ रनमा रनआउट गरेपछि भारत ५३-५ को स्थितिमा पुग्यो। देब्रे हाते सिमर एन्डी म्याकेले युवराज सिंह (५) लाई आउट गरेपछि भारतको पराजय निश्चितजस्तै भएको थियो।

भारतको पुछारका क्रमलाई समेट्दा ज्याकोब ओरामले दुई तथा केन विलियम्सले १ विकेट लिए। यसअघि रोज टेलरको ९५ र स्कोट स्टिरिसको ८९ रनमा टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्ड ४८.५ ओभरमा २ सय ८८ रनमा सीमित भएको थियो।

पिटर इनग्राम (१२), मार्टिन गुप्टिल (११) र विलियम्स (०) लाई गुमाई दबाबमा आएको न्युजिल्यान्डलाई टेलर र स्टिरिसले चौथो विकेटमा १ सय ९० रन जोडी उकासेका थिए। टेलर ९५ रन बनाई आशिष नेहेराको बलमा एलबिडब्लु आउट भए। उनले १ सय १३ बल खेल्दै ११ चौका र एक छक्का प्रहार गरे। स्टिरिसले ९५ बलको इनिङमा ९ चौका र एक छक्का प्रहार गरे।

स्टिरिस आउट भएसँगै न्युजिल्यान्डको पतन सुरु भएको थियो। भारतका नेहेराले ४, प्रविण कुमारले ३ तथा प्रज्ञान ओझा र युवराजले १/१ विकेट लिए।

समाचारः नागरिक न्यूज

प्रकाशित मिति : 2010-8-11 - 10:01

Drop your comment here

Full Name
Address
Email
Comment

Note : Message will be published after the editor's approval

बाकी खेल समाचार ::
* टेष्ट म्याचमा भारतको हारः८०० विकेटसहित मुरलीको विजयी विदाई
* नेपाल एलाइट कप क्रिकेटको सेमीफाइनलमा
* नेपालीले विश्वलाई नै चकित बनाउने कीर्तिमान कायम
* नेपाल श्रीलँकासँग ६४ रनले पराजित
* वीरेन्द्र क्याम्पसको खेल मैदानमा कलेज स्तरीय क्रिकेट हुने
* विश्वकप ट्रफी सार्वजनिक गरे
* खेल सुरु भएको १४ सेकेन्ड मै गोल
* नेपाल पुलिस क्लवले पूर्वाञ्चल टिमलाई हरायो
* नेपाललाई पहिलो खेलमै झट्का
* पाकिस्तान न्यूजिल्यान्डद्बारा पराजित
* एसिसि क्रिकेटका लागी खेलाडी छनौट
* नेपाल आज बहराइनसंग भिड्ने
* एएफसी च्यापीयन्सीपः लेबनान र ताजकिस्तान विजयी
* दक्षिण अफ्रिका चैंपियंस ट्राफीबाट बाहिरियो
* चैंपियंस ट्राफीकालागी भारत पाकिस्तान शनिवार भिड्ने
* पाकिस्तानले वेष्टइन्डीजलाइ हरायो
* २०१० जुनमा एशिया कप हुनेः एसीसी
* २०१० जुनमा एशिया कप हुनेः एसीसी
* पल्सर बर्षको उत्कृष्ट खेलाडी–मञ्जु गुरुङ
* राष्टिय पौडी प्रतियोगिता आयोजना हुँदै ।
Ads
Hot Chinese Models
Global Nepal News
Right_stuff
Nepali Songs 
Nepali Model
Nepali Music Vedios
Murchanga.com
Forex
Currency
Buy
Sell
Chinese Yuan
10.91
11.00
US Dollar
74.54
75.14
Pound Sterling
107.59
108.47
Gold Silver Prices
Types
Weight(gms)
Prices
तेजाबी सुन
12
35831
छापावाल सुन
12
36041
असली चांदी
12
557
Weather
Footer Page