How is Nepalese Diplomacy?
In dictionaries and academic texts on international relations, diplomacy has been defined in multiple ways. Though each of these definitions may succeed in explaining a particular aspect of diplomacy, capturing in a succinct manner the full meaning बाँकी
अंश...
विशेष
गद्दाफी पछिको लिविया
लिबियामा झण्डै ९ महिना लामो रक्तपातपूर्ण भिडन्तको अन्त्य भई नयाँ सरकार गठन भएको छ । शान्तिपूर्ण सत्ता हस्तान्तरण अस्विकार गरेको सैन्य शासक मोहम्मर गद्दाफी एक युवा लडाकुको हातबाट मारिएका छन् भने उनका उत्तराधिकारी मानिएका माइला छोरा सैफ अल इस्लाम पक्राउ परिसकेका छन् । राजधानी त्रिपोली तथा गद्दाफी शासनको मुख्यालय बबЦअलЦअजिजियामा बिद्रोही नियन्त्रणपछि पनि जित या शहिद नभएसम्म लडिरहने गद्दाफी मारिएपछि लिबियाली बाँकी
अंश...
मनोरञ्जन
काठमाण्डुको मोफसल रिलिज स्थगित
माघ २० गते देखि देशब्यापी रिलिज हुन लागेको चलचित्र काठमाण्डूको मोफसल रिलिज स्थागित भएको छ । निर्देशक आकाश अधिकारीका अनुसार पहिलो चरण अर्न्तगत उक्त सिनेमा अब काठमाण्डूका १७ वटा थिएटरमा मात्र २० गते रिलिज हुने छ । बाँकी
अंश...
साहित्य
भानुको सम्झनामा
भानुको नाम सुन्दा श्रद्धाको ज्योती बल्दछ ।
रम्घाको डाँडा काँडा साहित्य रस फुल्दछ ।
असार मासको बेला जन्म भो भानुभक्तको ।
उर्लदो खहरे जस्तै शब्द भण्डार ज्ञानको ।। बाँकी
अंश...
ह्यूस्टन, माघ २२, संसारको सबैभन्दा लोकप्रिय सोशियल नेटवर्किङ साइट फेसबुकले आठ बर्ष पुरा गरेको छ । ८४.५ करोड सक्रिय सदस्यहरू रहेको यो सोशियल नेटवर्किङ साइटमा सदस्य संख्या बढ्ने क्रम जारी रहेको छ । चार फेब्रुअरी २००४ मा शुरू भएको फेसबुकका प्रयोगर्ताहरूको संख्या यस बर्षको अगष्ट महिना सम्म एक अरब हुने सम्भावना रहेको छ ।
टोकियो, माघ २२, जापानमा गएको सन् २०११ को डिसेम्बर महिनामा त्यहाँको बेरोजगारी दर बढेर कम्तीमा पनि ४.६ प्रतिशत पुगेको समाचारमा जनाइएको छ । समाचार एजेन्सी सिन्हवाका अनुसार जापानमा
इस्लामाबाद, माघ १९, अफगानिस्तान र पाकिस्तानको सीमानालाई आश्रयस्थल बनाइरहेका तालिवान र अलकायदा लडाकुहरुलाई समाप्त पार्न मेरिका लागी परेको छ। यसै अनुरुप खटिएका नेटो सैनिकले तयार गरेको प्रतिवेदनमा भने पाकिस्तान तालिवानहरुको पक्षमा रहेको तथ्य सार्वजनिक गरेको छ।
दोहा, अफगानिस्तानमा भइरहेको दशक लामो युद्ध अन्त्यका लागि शान्ति वार्ता शुरु गर्ने विषयमा तालिबान वार्ताकार र अमेरिकी अधिकारीहरुबीच कतारमा प्रारम्भिक चरणको वार्ता शुरु भएको पूर्वतालिबान अधिकारीले आइतबार जानकारी दिए।
अक्ल्याण्ड, माघ १६, आयको असमान वितरणको विरोधमा अमेरिकाको अक्ल्याण्डमा ब्यापक प्रदर्शन भएको छ । कर्पोरेट संस्थाहरुको अति व्यवसायीकरण, मुनाफाखोरी र सरकारी खर्च
दमिश्क, माघ १६, सीरियाका विभन्न स्थानमा आईतबार भएको सेना तथा विद्रहीबिचको संघर्षमा परि ६६ जना मारिएका छन् । लण्डनमा रहेको एक सीरियाली मानवाधिकार संस्थाका अनुसार मारिनेहरूमा २२ जना सर्वसाधारण,
लीमा, माघ १६, पेरूको राजधानीमा लागु पदार्थका अम्मलीहरूलाई सुधार गर्ने एक सुधारगृहमा आगलागी हुँदा कम्तीमा २६ जना मानिसहरूको मृत्यु भएको जनाईएको छ । दुई तल्ले यस भवनको भित्र रहेका मानिसहरू बचाउँनका लागी उद्दारकर्मीहरूलाई भवनको गाह्रोमा प्वाल पार्नु परेको बताईएको छ ।
बग्दाद, माघ १५, इराकको राजधानी बग्दादमा शुक्रवार एक शिया मुसलमानको शवयात्रामा गैरहेकाहरूलाई लक्षित गरि आत्मघाती विस्फोटन गरिएको छ । जसमा परि कम्तीमा ३१ जना मारिएको कुरा त्याहाँका सुरक्षा अधिकारीहरूले जनाएका छन् ।
कान्दाहार, माघ २३, अफगानिस्तानको दक्षिणीक्षेत्रमा रहेको कान्दाहार शहरमा भएको बम विस्फोटमा परि सात जनाको मृत्यु भएको छ। कान्दाहारमा रहेको प्रहरी मुख्याल नजिक पार्किङ गरिरहेको कार विस्फोट भएको हो।
मस्को, माघ २३, संसदीय चुनावमा धाँधली गरेको आरोपसहित रुसी प्रधानमन्त्री भ्लादिमीर पुटिनविरुद्ध रुसको राजधानी मस्कोमा ठूलो प्रदर्शन भएको छ । गत डिसेम्बरमा भएको संसदको चुनावमा पुटिनले धाँधली गरेको भन्दै हजारौं प्रदर्शनकारी सडकमा ओर्लेका हुन् ।
इलाम, माघ २२, सुनसरीको खनार र इटहरीका दुई कुखुरा फर्ममा बर्डफ्लू भेटिएको घटना सेलाउन नपाउँदै इलाममा पनि बर्ड फ्लू भेटिएको छ । इलामको फाकफोक गाविसЦ२ मा पनि वर्डफ्लू भेटिएको हो ।
झापा, माघ २२, झापाको सुरुङ्गामा आइतबार विहान बस दुर्घटना भएको छ । यस दुर्घटनामा परी ३ जनाको यात्रुको मृत्यु भएको छ भने अन्य २० जना भन्दा बढि घाइते भएको प्रहरीले जनाएको छ ।
काठमाडौं, माघ २२, देशमा जारी शान्ति तथा संविधानका विषयमा छलफल गर्न आइतबार मुख्य तीन राजनीतिक दलहरू एकीकृत नेकपा (माओवादी), नेपाली काँग्रेस र नेकपा एमालेका शिर्ष नेताहरुको बैठक बस्ने बताइएको छ ।
सुनसरी, माघ २२, सुनसरी स्थित इटहरी र खनारमा रहेका २ वटा पोल्ट्रीफार्ममा धमाधम कुखुरा मर्न थालेका छन । कुखुरा मारिएपछि त्यस क्षेत्रमा बर्डफ्लुको शङका गरिएको छ । पशु प्राविधिकहरूको एक टोलीले शनिबार त्यस क्षेत्रको अनुगमन गरेको थियो ।
काठमाडौ, माघ २२, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले निवासका लागि प्रयोग गर्नुभएको लाजिम्पाटमा रहेको घर भाडामै लिइएको कुरा सो पार्टीले जनाएको छ ।
बेइजिङ, माघ २२, सन २०११ चिनीयाँ फिल्म उद्योगका लागि निकै फाइदाजनक रहेको थियो । यस उद्योग गत बर्ष २९ प्रतिशतले बढेको थियो । यस बर्ष यो तथ्याङ्क बीस प्रतिशत रहने अनुमान गरिएको छ । आर्टिसन गेटवे नामक औद्योगिक सल्लाहकार संस्थाका अनुसार गत बर्ष चीनमा सबैभन्दा धेरै व्यापार गर्न सफल चलचित्र डार्क साइड अफ द मून थियो । जसले करिब १७ करोड डलर कमाएको थियो ।
काठमाडौं, माघ ९, नेपालको विज्ञापन क्षेत्रको सबैभन्दा प्रतिष्ठित मानिने कृति अवार्डको सातौँ संस्करण Сफ्रिडम फर एडभरटाइजिङТ भन्ने नाराका साथ सम्पन्न भएको छ । यसपटक वेलकम एड एन्ड मार्केटिङ प्रालि र बिजनेस एडभान्टेज प्रालिले संयुक्त रुपमा सर्वोत्कृष्ट सिर्जनशील विज्ञापन एजेन्सीको अवार्ड हात पारेका छन् ।
BEIJING, China and the United States pledged on Tuesday to enhance their cooperation to advance the global economic recovery during US Treasury Secretary Timothy Geithner's visit to Beijing.
SINGAPORE, JAN 11, : China's economic growth may be slowing, but it is not all doom and gloom. Analysts said investors need to be aware of downside risks, but they can still rely on the world's second largest economy to deliver relatively good growth this year.
January 6, Authorities in the Chinese capital have agreed to release more detailed reports on air pollution. Beijing's Environmental Protection Bureau will begin to publish monitoring data on fine particulate matter before the Chinese New Year, it said in a statement.
December 30, As China looks ahead to 2012, Chinese economists are cautioning that the country is likely to have lower rates of economic growth than the nine percent expected for this year. They say the government also should be preparing the public for the possibility of more inflation.
माघ २० गते देखि देशब्यापी रिलिज हुन लागेको चलचित्र काठमाण्डूको मोफसल रिलिज स्थागित भएको छ । निर्देशक आकाश अधिकारीका अनुसार पहिलो चरण अर्न्तगत उक्त सिनेमा अब काठमाण्डूका १७ वटा थिएटरमा मात्र २० गते रिलिज हुने छ ।
काठमाडौ, पुस २२, राजधानीका सिनेमा घरहरूमा शुक्रबारबाट दुई चलचित्र प्रदर्शनमा आएका छन् । प्रदर्शनमा आएका दुई चलचित्र मध्ये 'हत्याकाण्ड' सस्पेन्स थ्रीलमा आधारित छ भने अर्को 'दिवानापन' प्रेमकथामा आधारित छ ।
BANGKOKЧAsian stock markets were mostly lower Thursday, amid inflation data in China that failed to meet expectations and fears of a possible recession in Europe. Benchmark oil rose above $101 per barrel while the dollar fell against the euro and the yen.
China's state broadcaster has screened footage that apparently shows army-labelled software for attacking US-based websites, security experts have said.
Beijing has consistently denied being behind cyber-attacks, insisting it plays no part in hacking and is itself a victim.
काठमाण्डौं, माघ १०, आगामी मार्च महिनामा दुवईमा हुने ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटको तयारीका लागि नेपाल क्रिकेट संघ क्यानले १८ जना खेलाडीको छनौट गरेको छ ।
रुपन्देही, माघ १, निराजन खड्काको संघषपूर्ण एक गोलसंगै मनाङ मर्स्याङदी क्ल्ब बुटवलमा जारी रेडबुल ए डिभिजन राष्ट्रिय फूटवल लिगमा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
जुरिच, पुस २७, लियोनल मेसी सोमबार जुरिचमा स्टारहरूको भीडमा २०११ को फिफा बालोन डी'ओर वर्षको उत्कृष्ट फुटबलरबाट पुरस्कृत भएका छन्। लगातार तेस्रो वर्ष उपाधि हात पार्दा २४ वर्षे अर्जेन्टिनी स्ट्राइकर मेसीले रियाल मड्रिडका प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाबाट आफूसँगै खेल्ने हावीलाई पछाडि पारे।
काठमाडौं, पुस २६, पोखरामा चलिरहेको राष्ट्रिय लिग फुटबलमा नीराजन मल्लको सहयोगमा हिमालयन शेर्पा क्लबले एनआरटीलाई २Ц१ गोल अन्तरले हराएको छ। जितसँगै १० अंकका साथ टोली लिगको दोस्रो स्थानमा पुगेको छ।
लिवाङ । पर्यटन वर्ष २०११ को अवसरमा रोल्पाको होलेरीमा पर्यटन महोत्सवको आयोजना गरिने भएको छ । स्वर्गद्वारी प्रवेशद्वार रोल्पाको होलेरीमा आगामी असोज महिनामा महोत्सव आयोजना गरिने आयोजकले जनाएको छ ।
उत्तरतिर कञ्चनजंगा, मकालुलगायतका हिम शृंखलाको मधुर तर रमणीय दृश्य, दक्षिणतिर सप्तकोसीसँगै तराईका सुनौला फाँटहरू । चिसो मौसम अनि छेउबाटै नागबेली सडक धरानतिर झरेको दृश्य कम्ती रमाइलो लाग्दैन । गोधूलिसाँझको दृश्यले पनि उस्तै मादकता दिन्छ । त्यसैले त आन्तरिक पर्यटकहरूका लागि उपयुक्त स्थल बनेको छ, भेडेटार ।
संसारको सबैभन्दा ठूलो सर्च इन्जिन गुगलले अब तपाईका सबै जानकारी लिन सक्ने बताईएको छ । गुगलले यस्तो पोलिसी घोषणा गरेको छ कि गुगलको सम्पर्कमा आएका तपाईका सबै गोप्य कुराहरु पर्दाफास हुने भएका छन् ।
मंगल ग्रहबारे खगोलशास्त्री एवम् वैज्ञानिकहरूको चासो लगातार बढिरहेको पाइन्छ भने समयЦसमयमा यस ग्रहबारेका थप नयाँनयाँ कुरा पनि सार्वजनिक हुने गरेका छन्। यसै क्रममा अन्तरिक्ष वैज्ञानिकहरूले मंगल ग्रहको ठूलो हिस्सा पृथ्वीका जीवहरू रहनलायक रहेको दाबी गरेका छन्।
भक्तपुर, २६ मङ्सिर । दक्षिण कोरियाको सहयोगमा मध्यपुरथिमी नगरपालिकाको नेतृत्वमा स्थानीय निकायद्वारा सञ्चालित कोरियाЦनेपाल मैत्री अस्पतालले स्वास्थ्य परीक्षणका लागि आफ्नो अस्पतालमा आउने बिरामीको सुविधाका लागि निःशुल्क यातायात सेवा सुरु गरेको छ । सो अस्पतालले स्वास्थ्य उपचारका लागि आउने बिरामीका लागि भक्तपुर नगरपालिका, मध्यपुरथिमी नगरपालिका
शरीरको अत्यावश्यक तत्वमा खाना एक हो । यसले नै हाम्रो शरीरमा चाहिने उर्जा प्रदान गर्दछ । खानाले हरेक व्यक्तिको स्वास्थ्यमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा असर पारेको हुन्छ । आजभोली खानपान तथा रहनसहन सँग सम्वन्धित विभिन्न खाले रोगहरु बढदै गईरहेका छन् । ति मध्ये मुटुको रेग उच्च रक्तचाप, मधुमेह, मोटोपन आदी प्रमुख रोगहरु हुन् । यस्ता रोगहरुको निन्यत्रण तथा रोकथाममा खानपानको अत्यन्तै महत्वपूर्ण भूमिका हुन्छ ।
हामीहरूको घरमा फल्ने फल अम्बा एक निकै गुणकारी फल हो । यसको प्रयोग दैनिक जिवनमा गर्न सकै विभिन्न प्रकारका रोगहरूबाट सजिलै मुक्ति पाउँन सकिन्छ । हामीले मिठो मानेर खाने अम्बा हाम्रो जिवनमा कति उपयोगी छ त्यसबारे केही चर्चा यहाँ गरिएको छ । काँचो अम्बालाइ ढुङ्गामा घोटेर एक हप्तासम्म त्यसको लेप गर्नाले आधा टाउको दुखेको पिडा कम हुन्छ । यो प्रयोग विहान सबेरै गर्नुपर्दछ ।
रोग लाग्नुभन्दा रोग लाग्न नदिनु बुद्धिमानी मानिन्छ । नेपालका अधिकांश जनताहरू कुनै न कुनै रोगका सिकार भएका हुन्छन् । प्रायःजसो भन्ने गर्दछन् कि नेपाली जन्मनुभन्दा अगाडिदेखि नै ग्यास्टिक रोग बोकेर हजन्मेका हुन्छन् । त्यति मात्र होइन नेपाली चिन्नका लागि ग्यास्टिक रोग छ ? भनेर प्रश्न् गर्दा छ भन्ने उत्तर आउँछ भने त्यो सच्चा नेपाली हो । के नेपाली र रोगहरूसँग किन यस्तो घनिष्ट सम्बन्ध छ त ? नेपाली किन यस्ता रोगहरूबाट पीडित छन् त ? यस्ता रोगहरूका कारणहरू के के हुन् ? यस्तो रोगहरूको उपचार सम्भव छ ? या यस्ता रोगहरूमा हामी के गर्न सक्छौं त ? यावत कुराहरू हामीसामु आइरहेको छ । हो नेपाली र रोगहरूको सम्बन्ध पहिलोमा पर्दछ । खानपित नेपालीहरू
जो मानिस प्रतिदिन तुलसीको ५ वटा पात खेवन गर्दछ उ धेरै प्रकारका रोगहरूबाट बच्न सक्दछ । विहान खाली पेटमा २-३ चम्चा तुलसीको रसको सेवन गर्नाले शारीरिक बल एवं स्मरण शक्तिमा वृद्धिको साथ-साथ तपाइँको व्यक्तित्व पनि प्रभावशाली हुन्छ ।
भाद्र ७, हरीयो पात भएका सागसब्जि यदि दैनिक खाने हो भने सुगर (मधुमेह) जस्तो रोगबाट बच्न सकिने कुरा हालै ब्रिटिश मेडिकल जर्नलको एक रिपोर्टले देखाएको छ । रिपोर्ट बनाउने वैज्ञनिकहरूका अनुसार यसमा अझै अरू बढि रिसर्च गर्नुपर्ने देखिएको छ ।
हामीले दैनिकरुपमा तरकारी र कहिलेकाहीँ फलफूल खाने गरे पनि धेरैलाई यसको महत्त्वबारे थाहा छैन । कतिपयले यी खाद्यपदार्थहरु पेट भर्नका लागि मात्र खाने गर्छन् । तर दैनिक आहारमा हरियो तरकारी र फलफूलको प्रयोग अत्यन्तै महत्त्वपूर्ण हुन्छ ।