Banner Page
     
 
    शनिबार १९ भाद्र २०६७
   
Hot Models Photos
  गृह् पृस्ठ Home   आफ्नो बारेमा About   फोटो पृस्ठ Photo Page   सम्पर्क ठेगाना Contact   भण्डार Old News
| आज बाबुको मुख हेर्ने दिन अर्थात कुशे औंसी | | फोरमले आज दाहालको पक्षमा मतदान गर्ने संकेत | | जीप बग्दा ५ जनाको मृत्यु | | आज छैटौं चरणको प्रधानमन्त्री निर्वाचन | | Asia Stocks Post Weekly Advance on BOJ, Manufacturing Growth | | Nearly 10,000 coal trucks stuck in latest north China traffic jam | | EU presses China to step up fight against fakes | | सदीक्षा श्रेष्ठ भइन् यस बर्षको मिस नेपाल |
   अन्य पत्रपत्रिकाहरूका समाचार
   अर्थ समाचार
   आइटी समाचार
   आश्चर्य गतिविधी
   कलिउड
   कस्तो गजब
   क्रिकेट
   खेल समाचार
   चीन गतिबिधि
   धर्म संस्कृति
   नेपाल समाचार
   पर्यटन समाचार
   बलिउड डायरी
   बार्ता
   बिचार
   मनोरन्जन
   युवा खुल्दुली
   योग र जीवन
   विज्ञान प्रविधि
   विश्व समाचार
   शेयर बजार
   शैक्षिक गतिबिधी
   साताको रासिफल
   साहित्य
   स्वास्थ्य
   हास्यव्यङ्ग्य
   Breaking News
   Economy
   Model
   Modeling
   Nepal China Link Exchange
   News From China
   News in English
   News- Chinese Language
Left Content
बी.पी.समाजका चम्किला नक्षत्र
नेपाली काङ्ग्रेसले राणाशासनविरुद्धको सङ्घर्षको नेतृत्व तथा २०१७ सालदेखि २०४६ सालसम्मको लोकतन्त्रको पुनःस्थापनाको सङ्घर्ष र नेतृत्व गरेको हो, जुन कार्यको लक्ष्य शोषणरहित समाजको सिर्जना गर्नु नै थियो । २०१५ सालको चुनावपछि नेपाली काङ्ग्रेसको सरकारका नीति विकास र शोषणरहित समाजको निर्माणमै केन्दि्रत र यसको मुख्य शिल्पी महामानव बी.पी. कोइराला हुनुहुन्थ्यो । उहाँले समाजवाद भनेको जाली फटाहाहरूको उन्मूलन, ग्रामीण क्षेत्रमा रोजगारीको अभिवृद्धि, जग्गा जोत्नेको हुनुपर्ने, उद्योगधन्दामा मजदुरहरूको हितसंरक्षण हुनुपर्ने, योजना बनाउँदा गरिब किसानको हितलाई ध्यान दिएर बनाउनुपर्ने, शिक्षामा सबैको पहुँच हुनुपर्ने, नेपालको उन्नति बाँकी अंश...

विश्वकप फुटबल २०१०
विश्वकप फुटबलको १९ औं संस्करण आगामी जेठ २८ शुक्रवार देखि सुरु हुँदै छ । विश्वभरका ३२ राष्ट्रका टिमले भाग लिएको यस खेलमा कसले बाजी मार्ला तपाइंको विचार व्यक्त गर्नु होस । नेपालचाइना न्यूज बाँकी अंश...
प्रकाश झाको चलचित्रः राजनिति
प्रकाश झाको निर्देशनमा बनेको बलिउडको नयाँ चलचित्र राजनीतिमा मात्र सरकारको राजनितिको मात्र कहानी छैन यसमा जीवनमा हुने राजनितिलाइ पनि सटिक ढंगले प्रस्तुत गरिएको छ । राजनिति चलचित्रमा बताइएको छ कि कसरी एउटा परिवारमा पनि राजनिति हवि हुन सक्दछ । प्रेमी-प्रेमिका, पति-पत्नी, भाई-भाईको बीच..। बाँकी अंश...
भानुको सम्झनामा
भानुको नाम सुन्दा श्रद्धाको ज्योती बल्दछ । रम्घाको डाँडा काँडा साहित्य रस फुल्दछ । असार मासको बेला जन्म भो भानुभक्तको । उर्लदो खहरे जस्तै शब्द भण्डार ज्ञानको ।। बाँकी अंश...
Dear Visitors any comment in this site, please send email in our email address. Our Email address is: news@nepalchinanews.com Thank you for visiting our NEPALCHINANEWS.COM.
 
Details Page
नेपाल समाचार
अफगानिस्तान बम बिष्फोटनमा २५ को मृत्यु
नेपालचीन समाचार

श्रावण १२, बुधवार दक्षिणी अफगानिस्तानमा बुधवार विहान तालिबान शैलीमा सडकको किनारामा भएको एक बम विस्फोटनमा एउटा बस पर्दा २५ जनाको मृत्यु भएको छ भने अन्य २७ जना घाइते भएका छन् । प्रान्तीय गवर्नर गुलाम दस्तगीरका अनुसार विस्फोटको बेलामा यात्रीले खचाखच भरीएको एक बस निमरोज प्रान्तको देलरम जिल्लामा रहेको राष्ट्रीय राजमार्गबाट गुडिरहेको थियो । त्यसै बेला विष्फोटन भएको हो । नाटोका शैनिकहरूको एक दस्ता त्यस क्षेत्रबाट विहानै जाने भन्ने कारणले नै बम बिष्फोटन गराएको हुन सक्छ दस्तगीरले भनेका छन् ।

प्रकाशित मिति : 2010-7-28 - 03:07

Drop your comment here

Full Name
Address
Email
Comment

Note : Message will be published after the editor's approval

यसअघिका नेपाल समाचार ::
* आज बाबुको मुख हेर्ने दिन अर्थात कुशे औंसी
* जीप बग्दा ५ जनाको मृत्यु
* आज छैटौं चरणको प्रधानमन्त्री निर्वाचन
* सदीक्षा श्रेष्ठ भइन् यस बर्षको मिस नेपाल
* एमाले अध्यक्ष खनाल र भारतीय राजदूत सूदबीच छलफल
* प्रधानमन्त्रीबारे चाँडै नयाँ निर्णय लिइने छः दहाल
* इराकमा अमेरिकी सैन्य अभियान सकियो-ओबामा
* ग्लोबल वार्मिङबाट जलसंकट बढ्ने !
* आज कृष्ण जन्माष्टमी
* भक्तपुरमा वालक अपहरणकारीहरू पक्राउ
* अग्नि एयरको ब्ल्याक बक्स फेला पर्र्यो !
* टेलिकमको नयाँ सेवा वाइफाई इन्टरनेट सञ्चालनको तयारीमा
* राजधानीमा फोहोरको डंगुर लाग्यो चारैतिर दुर्गन्धित
* भारतमा विद्रोहीको हमलामा पाँच सुरक्षाकर्मी मारिए
* पोखराको पृथ्वीचोकमा तनावग्रष्त
* माइकल जक्सन सवैभन्दा लोकप्रिय कलाकार
* राष्ट्रपतिबाट शिर्ष दलका नेताहरूसंग छलफल
* एमआरपी छपाइका लागि ओबर्थरसंग सम्झौतामा हस्ताक्षर
* वैद्य र भट्टराई दाहालप्रति आक्रामक
* मैक्सिको सुन्दरी बनिन मिस यूनिवर्स २०१०
* काभ्रेमा प्रहरीको गोली लागी चारजना घाइते
* अग्नी एयरको विमान दुर्घटनाः १४ जनाको मृत्यु
* आज रक्षाबन्धन पर्व
* एमालेले सहमतिको आधारपत्र सबै दललाई पठायो (आधारपत्रको पूर्ण पाठ)
* पाँचौ पटक पनि देशले प्रधानमन्त्री पाएन, भाद्र २० मा अर्को निर्वाचन
* पाकिस्तानमा आत्मघाती हमलामा ३८ को मृत्यु
* भारतको श्रीनगरमा प्रहरीको गोलीबाट ६ जना घाइते
* राष्ट्रपति यादव वीर अस्पताल पुग्नुभयो
* माओवादी अध्यक्ष प्रचण्ड फेरी धुलिखेल जानुभयो
* भदौ १६ देखि राजधानीमा क्यान सफ्टटेक प्रदर्शनी हुने
* राप्रपाद्वारा भक्तपुरमा युथ भोलेन्टियर्स गठन
* बस पल्टिँदा तीनको मृत्यु, २० घाइते
* स्टेट फोर्सका कमान्डर खाम्बेक्सा पक्राउ
* आईसीसी वल्र्ड क्रिकेटमा केमन आइल्यान्डलाइ नेपालले हरायो
* चितवनमा अधिवक्तामाथि गोली प्रहार
* भारतको शिमलामा सडक दुर्घटनामा ३७ को मृत्यु
* अल कायदा फ्रन्सलाइ चेतावनी दियो
* एमाले भदौ २ मा पनि तटस्थ बस्ने
* आदिवासी जनजाति महासंघको बन्दले जनजीवन प्रभावित
* सुनकोशीमा डुङ्गा दुर्घटनामा ५ जना वेपत्ता
* माओवादी सभासद यादवको उपचारका क्रममा दिल्लीमा मृत्यु
* नागपञ्चमी आज
* महाकालीमा डुङ्गा पल्टिएर २ जना वेपत्ता भए
* इनार सफा गर्ने क्रममा डुबेर तीन जनाको मृत्यु
* पूर्व भारतीय राजदुत केभी राजन काठमाडौंमा
* उत्तरी पेरूमा यात्रुवाहक बस पल्टदा २२ जनाको मृत्यु
* अबदेखि लोडसेडिङ समय दिनको २ घण्टा
* एमालेको केन्द्रीय कमिटी बैठक बुधबार बस्ने
* बाजुरामा पहिरो जाँदा ७ जनाको मृत्यु
* बाजुरामा पहिरो जाँदा ७ जनाको मृत्यु
* आज घण्टाकर्ण पर्व
* कश्मीरमा शान्ति, कर्फ्यू हटाइयो
* भारतको छत्तीसगढमा माओवादीको आक्रमणः ६ को मृत्यु ७० वेपत्ता
* विश्वको सबैभन्दा ठुलो डायनोसर संग्रहालय चीनमा
* माओवादीद्वारा एक मधेस प्रदेश अस्वीकार
* डियगो म्याराडोना प्रशिक्षकबाट बर्खास्त गरियो
* नयाँ बैंक खोल्न राष्ट्र बैंकद्वारा रोक
* २१८२ मा पृथ्विको विनास हुनसक्नेछः वैज्ञानिक
* भारतको पुणेमा स्वाइन फ्लूबाट चारजनाको मृत्यु
* पाकिस्तानमा ठुलो विमान दुर्घटना
Ads
Hot Chinese Models
Global Nepal News
Right_stuff
Nepali Songs 
Nepali Model
Nepali Music Vedios
Murchanga.com
Forex
Currency
Buy
Sell
Chinese Yuan
10.91
11.00
US Dollar
74.54
75.14
Pound Sterling
107.59
108.47
Gold Silver Prices
Types
Weight(gms)
Prices
तेजाबी सुन
12
35831
छापावाल सुन
12
36041
असली चांदी
12
557
Weather
Footer Page