Banner Page
     
 
    विहिवार २४ भाद्र २०६७
   
Hot Models Photos
  गृह् पृस्ठ Home   आफ्नो बारेमा About   फोटो पृस्ठ Photo Page   सम्पर्क ठेगाना Contact   भण्डार Old News
| China Shares End Lower; Steelmakers Fall On Profit-Taking | | पानिमा बिष मिसिएको हल्ला निराधारः खानेपानी संस्थान | | फेसबुकमा ६ लाख नेपाली आवद्ध | | एमाले पोलिटव्युरो बैठक रोकियो | | आज बाबुको मुख हेर्ने दिन अर्थात कुशे औंसी | | फोरमले आज दाहालको पक्षमा मतदान गर्ने संकेत | | जीप बग्दा ५ जनाको मृत्यु | | आज छैटौं चरणको प्रधानमन्त्री निर्वाचन |
   अन्य पत्रपत्रिकाहरूका समाचार
   अर्थ समाचार
   आइटी समाचार
   आश्चर्य गतिविधी
   कलिउड
   कस्तो गजब
   क्रिकेट
   खेल समाचार
   चीन गतिबिधि
   धर्म संस्कृति
   नेपाल समाचार
   पर्यटन समाचार
   बलिउड डायरी
   बार्ता
   बिचार
   मनोरन्जन
   युवा खुल्दुली
   योग र जीवन
   विज्ञान प्रविधि
   विश्व समाचार
   शेयर बजार
   शैक्षिक गतिबिधी
   साताको रासिफल
   साहित्य
   स्वास्थ्य
   हास्यव्यङ्ग्य
   Breaking News
   Economy
   Model
   Modeling
   Nepal China Link Exchange
   News From China
   News in English
   News- Chinese Language
Left Content
बी.पी.समाजका चम्किला नक्षत्र
नेपाली काङ्ग्रेसले राणाशासनविरुद्धको सङ्घर्षको नेतृत्व तथा २०१७ सालदेखि २०४६ सालसम्मको लोकतन्त्रको पुनःस्थापनाको सङ्घर्ष र नेतृत्व गरेको हो, जुन कार्यको लक्ष्य शोषणरहित समाजको सिर्जना गर्नु नै थियो । २०१५ सालको चुनावपछि नेपाली काङ्ग्रेसको सरकारका नीति विकास र शोषणरहित समाजको निर्माणमै केन्दि्रत र यसको मुख्य शिल्पी महामानव बी.पी. कोइराला हुनुहुन्थ्यो । उहाँले समाजवाद भनेको जाली फटाहाहरूको उन्मूलन, ग्रामीण क्षेत्रमा रोजगारीको अभिवृद्धि, जग्गा जोत्नेको हुनुपर्ने, उद्योगधन्दामा मजदुरहरूको हितसंरक्षण हुनुपर्ने, योजना बनाउँदा गरिब किसानको हितलाई ध्यान दिएर बनाउनुपर्ने, शिक्षामा सबैको पहुँच हुनुपर्ने, नेपालको उन्नति बाँकी अंश...

विश्वकप फुटबल २०१०
विश्वकप फुटबलको १९ औं संस्करण आगामी जेठ २८ शुक्रवार देखि सुरु हुँदै छ । विश्वभरका ३२ राष्ट्रका टिमले भाग लिएको यस खेलमा कसले बाजी मार्ला तपाइंको विचार व्यक्त गर्नु होस । नेपालचाइना न्यूज बाँकी अंश...
प्रकाश झाको चलचित्रः राजनिति
प्रकाश झाको निर्देशनमा बनेको बलिउडको नयाँ चलचित्र राजनीतिमा मात्र सरकारको राजनितिको मात्र कहानी छैन यसमा जीवनमा हुने राजनितिलाइ पनि सटिक ढंगले प्रस्तुत गरिएको छ । राजनिति चलचित्रमा बताइएको छ कि कसरी एउटा परिवारमा पनि राजनिति हवि हुन सक्दछ । प्रेमी-प्रेमिका, पति-पत्नी, भाई-भाईको बीच..। बाँकी अंश...
भानुको सम्झनामा
भानुको नाम सुन्दा श्रद्धाको ज्योती बल्दछ । रम्घाको डाँडा काँडा साहित्य रस फुल्दछ । असार मासको बेला जन्म भो भानुभक्तको । उर्लदो खहरे जस्तै शब्द भण्डार ज्ञानको ।। बाँकी अंश...
Dear Visitors any comment in this site, please send email in our email address. Our Email address is: news@nepalchinanews.com Thank you for visiting our NEPALCHINANEWS.COM.
 
Details Page
चीन गतिबिधि
चीन विश्वको सबैभन्दा ठूलो निर्यातक राष्ट्र
नेपाल चीन समाचार

 बेइजिङ , ११ जनवरी / चीन विश्वको सबैभन्दा ठूलो निर्यातक राष्ट्र बनेको छ । डिसेम्बर महिनाको निर्यात व्यापार बढेपछि चीन अहिलेसम्मको सबैभन्दा ठूलो निर्यातक राष्ट्र बनेको हो । यसअघि जर्मनी विश्वको सबैभन्दा ठूलो निर्यातक राष्ट्र रहेको थियो ।

सन् २००९ को डिसेम्बरमा चीनको निर्यात अघिल्लो वर्षको सोही महिनाको तुलनामा १७.७ प्रतिशत वृद्धि भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । सन् २००९ मा चीनको कुल निर्यात १२ खर्ब अमेरिकी डलरभन्दा बढी छ ।

जर्मनीको विदेश व्यापार संगठन (बिजिए) ले गत महिना सन् २००९ को वर्ष ११ खर्ब ७० अर्ब मूल्यबराबरको निर्यात हुने प्रक्षेपण गरेको थियो ।

जर्मनीका अर्थशान्त्री र त्यहाँका व्यापार संगठनहरूले जर्मनीले निर्यात व्यापारमा लिँदै आएको अग्रता गुम्न सक्ने प्रतिक्रिया यसअघि दिएका थिए ।

प्रकाशित मिति : 2010-1-12 - 12:13

Drop your comment here

Full Name
Address
Email
Comment

Note : Message will be published after the editor's approval

यसअघिका चीन गतिबिधि ::
* चीन विश्वको सबैभन्दा ठूलो निर्यातक राष्ट्र
* What is forex?
Ads
Hot Chinese Models
Global Nepal News
Right_stuff
Nepali Songs 
Nepali Model
Nepali Music Vedios
Murchanga.com
Forex
Currency
Buy
Sell
Chinese Yuan
10.91
11.00
US Dollar
74.54
75.14
Pound Sterling
107.59
108.47
Gold Silver Prices
Types
Weight(gms)
Prices
तेजाबी सुन
12
35831
छापावाल सुन
12
36041
असली चांदी
12
557
Weather
Footer Page